शुक्लागन्डकी नगरपालिका वडा नम्बर २ मा कालाे पत्रे पिच सम्पन्न
शुक्लागन्डकी नगरपालिका वडा न २ मा कालाे पत्रे पिच सम्पन्न भएकाे छ ।
वडा अध्यक्ष सुमन रानामगरले वडा न २ मा कालाे पत्रे पिच सम्पन्न भएकाे जानकारी दिनुभयाे ।
उहाँले गाछेपानी हुँदै ढोरबाराही मन्दिर जाने च्यावनधाम साखर खण्डमा कालो पत्रे पिच सम्पन्न भएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’ वडामा कालाे पत्रे पिच सम्पन्न भएकाेले वडावासीलाई आवतजावत गर्न सजिलाे हुन्छ।’
Facebook Comments Box







