Share Icon

८ माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला फिक्कल गाउँपालीका जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्नाम फिक्कल गाउँपालिका निर्माण गरिएको हो । पर्यटकीय स्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो ।

फिक्कल गाउँपालीकामा ६ वडा रहेका छन । जसमध्ये वडा नं १,महादेवडाडाँका वडा अध्यक्ष होम बहादुर सुनुवार, उहाँले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत पा्रप्तगरी निर्वाचीत हुनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएपछी आफ्नो वडाविकास र जनताका समस्याहरु समाधान गर्दै आएकोे बताउनुभएको छ, जस्तैसेवाग्राहीहरुलाई सिफारीस तथा पञ्जीकरणका कामहरु , विद्यालयमा बालक्लब बनाउने, सानासाना मुद्धाहरु मिलाउने ,

सडकहरु सरसफाई गर्ने, वडाका र्, विद्यालयका र्,र स्वास्थ्यका कर्मचारीलाई नियमीत रुपमा काम गर्न सल्लाह सुझाव दिने , शिक्षा क्षेत्रकोलागी बालमैत्री बनाउने , गुणस्तरीय शिक्षा

दिनको लागी विद्यालयका कर्मचारीलाई प्रेरीत गराउने ,कृषी क्षेत्रको लागी कागती र सुन्तलालाई प्राथमीकता दिएर सहकार्य नेपालद्धारा कृषीमा प्रेरीत गर्ने जस्ता कामहरु गर्दै आएको अध्यक्ष सुनुवारले बताउनुभएको छ।

उहाँ भन्नुहुन्छ, वडामा सडक र स्वास्थ्यचौकीको एकदमै समस्या रहेको छ, त्यसैले यो वर्षको वार्षिक बजेट अनुसार विशेष ग्राहेता सडक र स्वास्थ्यचौकीमा दिएको वडा अध्यक्ष होम बहादुर सुनुवार बताउनुभएको छ,।

त्यसैगरी अन्य योजनाहरुमा युवा तथा व्यवसायी र पशुपालनको लागी व्यवसाय गरेर बसेका आर्र्थीक लगानी नभएका चलाउन नसकेका व्यक्तीहरुलाई आय स्रोत आम्दानी दिनकोलागी कार्यपालीका र बैकं सगँ समन्वय गर्ने, महिलाहरुकोलागी बुन्ने सिपहरु सिकाउने , तालिममहरु दिने, योजनाहरु समेटेको अध्यक्ष सुनुवारले बताउनुभएको छ ।

उहाँले आफ्नो कार्यकाल भित्र आफ्नो वडालाईसडकहरुबनाउने सडक नपुगेको ठाउँमा पुर्याउने ,वडा बासीहरुलाई व्यवसायीकरणमा लैजाने र आफ्नो वडालार्ई अरु वडा भन्दा नमुना बनाउने लक्ष्य रहेको बताउनु भएको छ ।

Facebook Comments Box

Share Icon