साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो
२५ वैशाख, एजेन्सि । साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० वर्षको पहिलो त्रैमासिकमा ३।९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ।
प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर(तेल गतिविधिहरूमा ५।८ प्रतिशत र तेल क्षेत्रमा १।३ प्रतिशत वृद्धि भएको देखाएको छ ।
यता मौसमी समायोजन वास्तविक जीडीपीको तथ्याङ्क अनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १।३ प्रतिशतले घटेको छ।
Facebook Comments Box







