Category: राजनीति

कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

११ वैशाखफ,कर्णाली । कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको....

तनहुँ १ उपनिर्वाचन:आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै

११ वैशाख,दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको....

बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै

११ वैशाख,बारा । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने....

स्वर्णिम गोविन्दभन्दा ५ हजार मत अन्तरले अगाडि

११ वैशाख, काठमाडौं ।  तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।....

तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा वाग्लेको अग्रता

११ वैशाख,दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले....

उपनिर्वाचन : चितवन २ मा सर्वदलीय बैठक जारी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसिरहेको छ । मतगणना सुरु गर्नुअघि अहिले सर्वदलीय बैठक बसिरहेको हाे ।....

आचारसंहिता उल्लंघन गरेको भन्दै वाग्लेसँग स्पष्टीकरण माग

काठमाडाैं । रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण माग गरिएकाे छ । तनहुँ १ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति....

उपनिर्वाचन : चितवन–२ मा आज रातिदेखि नै मतगणनाको गर्ने तयारी

चितवन । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि आवश्यक सबै....

उपनिर्वाचन : चितवनमा कति प्रतिशत खस्याे मत ?

काठमाडौं । चितवन २ मा भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको छ । निर्वाचन आयोगले ७८ हजार २७७ मत खसेको पुष्टि गरेकाे छ....

रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसको तर्फबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा....
Page 85 of 158
1 83 84 85 86 87 158
  • No categories