Category: राजनीति

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण गर्न १० अर्ब अनुदान दिने

काठमाडौँ । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय....

नेपाल–भारतबिच के–के भयो सहमति ?

काठमाडौँ । नेपाल–भारतबिच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सहमति भएको छ । नेपाल भारतको संयुक्त बैठकपछि सामाजिक सञ्जालमा लेख्दै भारतीय विदेश मन्त्री एस. जयशंकरले दुई....

भारतीय विदेशमन्त्री जयशंकरले भने : नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित छु

काठमाडौं । भारतीय विदेश मन्त्री एस. जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन....

काठमाडौं आइपुगे भारतीय विदेश मन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेश मन्त्री एस. जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी भारतीय वायु सेवाको विशेष विमानमार्फत् त्रिभुवन....

भारतीय विदेशमन्‍त्री जयशंकर नेपालमा आउँदै

काठमाडाैं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालका विदेशमन्त्री एनपी साउँदको निमन्त्रणामा नेपालमा आउन लागेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार जनवरी ४ र....

गुप्ता र यादव जनमत पार्टीमा प्रवेश

काठमाडाैं । सिके राउत नेतृत्वकाे जनमत पार्टीमा आज २ जना पार्टी प्रवेश गर्नु भएकाे छ । ने.बि.संघ बाराका पूर्व नगर सचिव डा.अशोक गुप्ता र....

कांग्रेसले मुलुकको राजनीतिलाई सुदृढ गरेर लैजान्छ : सभापति देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । जनकपुरमा बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै....

वडा आँध्याराे मुक्त बनाउन सफल भएका छाैँ : वडा अध्यक्ष श्रेष्ठ

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु....

स्थानीय तहकाे रूपमा परिचित वडा सरकारलाई मजबुत बनाउनु पर्नेमा सांसद सेजुवालकाे जाेड (भिडियाेसहित)

काठमाडाैं । प्रतिनिधि सभा सांसद कान्तिका सेजुवालले स्थानीय तहकाे रूपमा परिचित वडा सरकारलाई मजबुत बनाउनु पर्नेमा जाेड दिनु भएकाे छ । काठमाडाैं महानगरपालिका वडा....

पूर्वाधार विकासकाे धमाधाम काम भइरहेकाे छ : कार्यबाहक वडा अध्यक्ष महर्जन

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १६ का कार्यबाहक वडा अध्यक्ष पुष्प महर्जन स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु....
Page 11 of 158
1 9 10 11 12 13 158
  • No categories