


Category: जनप्रतिनिधि
मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम
५ माघ, काठमाडाैं । प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू....
पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष वाइबा
४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका स्थित ३ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा....
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौंः अध्यक्ष लामा
४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा....
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः अध्यक्ष अधिकारी
४फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ का हरी अधिकारी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेत्रावती....
नमुना वडा बनाउदै अध्यक्ष अधिकारी
४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हुमनाथ अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत....
समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ
४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त....
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ
४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त....
वडाको योजनाको फाइल अगाडि नबढाएको भन्दै वडाध्यक्षले गरे कर्मचारीमाथि हातपातको प्रयास
४ फागुन,काठमाडाैं । हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उहाँले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई....
कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
४ फागुन,काठमाडौँ । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई....
गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम
♦आलोक भावुक गढवा, ३ फागुन। गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा – २ पचहियामा एक कार्यक्रमको आयोजना गरी....
- No categories




