Category: राजनीति

प्रधानमन्त्री र ५ मन्त्रीको सम्पत्ति गोप्य, १७ मन्त्रीले पनि बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री....

पुराना थोत्रा गाडी जस्तै पुराना पार्टीलाई जनताले रिटायर्ड गर्नुपर्छ : जनमत पार्टी अध्यक्ष डा. राउत

काठमाडाैं । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले पुराना थोत्रा गाडी जस्तै पुराना राजनितिक पार्टीहरुलाई जनताले रिटायर्ड गर्नु पर्ने बताएका छन्। सर्लाहीको बलरा....

म्याद थप लगत्तै टोपबहादुरको बयान सुरु

१ जेठ, काठमाडौं ।  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन थालेको छ....

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत....

आरजु राणा देउवाले भनिन् – शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले मिडियाले आफ्नो चरित्रमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै देउवाले देशमा....

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकियो

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसँग बयान लिइएको छ । सरकारी वकिलको कार्यालय बबरमहलमा सोमवार....

नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले सदनलाई जानकारी नगराएको भन्दै आक्रोश

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताएका छन्....

रास्वपा सांसद मनिष झाको प्रश्न – भ्रष्टाचार आरोपीलाई प्रमाण नष्ट गर्ने सुविधा कसले दियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने बताएका छन् । प्रतिनिधि सभाको....

शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ : माधव नेपाल

पर्सा । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगञ्जमा....

टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद्मा पुगेन

काठमाडौं । टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद् सचिवालयलाई प्राप्त नभएको बताइएको छ । आइतबार रायमाझी पक्राउ परेपनि त्यस सम्बन्धी सूचना संसद् सचिवालयले औपचारिक....
Page 68 of 158
1 66 67 68 69 70 158
  • No categories