


Category: राजनीति
नागरिकता विधेयक प्रमाणीकरण गर्दै राष्ट्रपति पौडेल
जेठ १७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेका छन्। राष्ट्रपति पौडेलले आजै नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेका हुन्।....
घोषणापत्रसहित नेपाल–भारत काव्यगोष्ठी सम्पन्न
१७ जेठ,बैतडी । बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत....
बागमती प्रदेशसभा बैठक आज बस्दै
१७ जेठ,मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले....
असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह
१७ जेठ,काठमाडौँ । नेकपा एकीकृत समाजवादी०ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको....
भारतको नक्साबारे प्रधानमन्त्रीले कुरा गर्नुपर्छ : ओली
१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन्....
उद्योगमन्त्री रिजाल रासस तस्बिर प्रदर्शनी अवलोकन
१६ जेठ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर....
माओवादी केन्द्रको बैठक स् बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
१६ जेठ,काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ....
जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष बिष्ट
१६ जेठ, काठमाडाैं । देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका....
राससकर्मी ढुङ्गानासहितका कलाकार पुरस्कृत
१६ जेठ,काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा राष्ट्रिय समाचार समिति९रासस०को समाचारदाता नारायण ढुङ¬्गानासहित ललितकला क्षेत्रका कलाकारलाई सम्मान....
समावेशीताको आधार गणतन्त्र
१५ जेठ,काठमाडौैँ ।आज गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएको छ । गणतन्त्रका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग....
- No categories




