Category: राजनीति

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

१५ जेठ,काठमाडौँ  । सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण....

कंशाकारद्वारा सांसद पदको शपथ

१५ जेठ,काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कंशाकारले आज....

संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

१५ जेठ, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ....

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौँ :अध्यक्ष कुवर

१५ जेठ, काठमाडाैँ । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको....

टीकापुर घटनामा जन्मकैद पाएका रेशम चौधरी आज रिहा हुँदै

काठमाडौं । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन् । टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन....

नेपालले अमेरिकालाई पठायो धर्मान्तरणबारे ‘नोटिस’

काठमाडौं । नेपाललाई हिन्दुराष्ट्र बनाउने र गैर हिन्दुमाथि विभेद गर्ने नीतिका लागि भारतीय जनता पार्टीबाट हिन्दुवादीहरुलाई रकम लगानी गरेको भन्ने अमेरिकी रिपोर्टका सम्बन्धमा नेपाल....

प्रधानमन्त्रीले चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नको दिएनन् जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोआओ फोरमबारे चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नबाट पन्छिएका छन्। शनिबार एमाले सांसद योगेश भट्टराईले बोआओ फोरममा....

पशुपतिको अतिक्रमित अर्बौको ३१ रोपनी जग्गालाई पर्यटनमन्त्रीको वैधता

काठमाडौं । पशुपति मन्दिर हिन्दुहरूको आस्थाको धरोहर हो। पशुपतिको दर्शन गरे पुण्य लाभ हुने धार्मिक विश्वास छ । तर त्यही पशुपति मन्दिरमा कहिले सुन,....

भुटानी शरणार्थी प्रकरण : आज पनि बयान लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइन लागिएको....

नेपाली भूमिमा चिनियाँ पक्षले लगाएको तारबार तत्काल हटाउन सरकारी समितिको सुझाव

काठमाडौं। सीमा क्षेत्रका समस्याबारे अध्ययन गर्न सरकारले बनाएको समितिले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमिमा संरचना बनाउनुका साथै विभिन्न खाले अवरोध गरिरहेको निष्कर्ष निकाल्दै त्यसबारे....
Page 60 of 158
1 58 59 60 61 62 158
  • No categories