


Category: राजनीति
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज
२४ जेठ, धनगढी । सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार ९आज० ल्याउने भएको छ । बुधबार दिउँसो ४ बजे बस्ने....
सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज
२४ जेठ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आज अपराह्न ४ बजेपछि बस्ने....
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते बस्ने
२३ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आउँदो जेठ २६ गते बस्ने भएको छ । बैठक बिहान ११ः३० बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुने....
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको थुनछेक बहस सकियो
२३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै....
कोशी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा
विराटनगर । नेकपा माओवादी केन्द्रका तर्फबाट कोशी प्रदेश सरकारमा मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा र दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं....
अर्थ मन्त्रालयमा पूर्वकर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग
२३ जेठ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न....
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश गरिएको भन्दै प्रतिपक्षको विरोध
२३ जेठ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन्....
नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ स् नेता ओली
२२ जेठ,काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको....
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा....
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
२२ जेठ ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका....
- No categories




