Category: राजनीति

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

२८ जेठ , काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ....

डिएलएको अध्यक्षमा केसी निर्वाचित

२८ जेठ,चितवन  । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन ९डिएलए०को ११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केसीले छ सय....

प्रयोगकर्ताको डेटा चिनियाँ कम्युनिष्ट पार्टीलाई दिएको भन्दै टिकटकमाथि मुद्दा दायर

एजेन्सी । टिकटकको मातृ कम्पनी बाइटडान्समाथि चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सदस्यहरूलाई हङकङका नागरिक अधिकारकर्मी र प्रदर्शनकारीहरूको डेटा पहुँच गर्न अनुमति दिएको आरोप लागेको छ....

पार्टी जनतासँग टाढिएको छ : शेखर कोइराला

२६ जेठ, चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनतासँग टाढिएका स्वीकार गरेका छन् । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता....

जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श

२६ जेठ,काठमाडौँ  । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत....

प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको....

बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्छ : सांसद केसी

२६ जेठ,काठमाडौँ । सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको....

माधव नेपालले भने – सरकार छाड्छौँ, तर यथास्थितिमा बजेट पास गर्न दिँदैनौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठ १५ मा सार्वजनिक भएको बजेट यथास्थितिमा पास गर्न नदिने बताएका छन् । पार्टी निकट समाजवादी....

समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि

२६ जेठ,काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री....

‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

काठमाडाैं । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन खाेजिरहेकाे आराेप लगाएकाफ छन्। सर्लाहीको मलंगवामा अभियानले आयाेजना गरेकाे....
Page 53 of 158
1 51 52 53 54 55 158
  • No categories