


Category: राजनीति
नेपालकाे आन्तरिक राजनीतिमा बढ्याे चिनियाँ राजदूतकाे दाैडधुप
काठमाडाैं । पछिल्लाे समय नेपालकाे आन्तरिक राजनीतिमा चिनियाँ राजदूतकाे दाैडधुप बढेकाे छ । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’....
नक्कली भुटानी शरणार्थी प्रकरण : खाण र रायमाझीसहित १६ जना जेल चलान
काठमाडाैं । काठमाण्डाै जिल्ला अदालतकाे आदेशपछि नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना अभियुक्त जेल चलान भएका छन् । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे....
जसपाको केन्द्रीय समिति बैठक आह्वान
१ असार,काठमाडौँ । जनता समाजवादी पार्टी, ९जसपा० नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न....
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
१ असार,काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो सांसदहरुको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक,....
सरकारलाई सीके राउतको प्रश्न– ‘बजेट ल्याएको हो कि लुटेको ?’
काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम् सांसद चन्द्रकान्त (सीके) राउतले सरकारले बजेट ल्याएको हो कि लुटेको हो भनेर छुट्याउन नसकिएको बताएका छन् । उनले....
शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश
१ असार,काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गर्नुभएको छ । आज....
सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन
१ असार,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ । नेपाल....
प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक
१असार,काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा....
हरिकृष्ण कार्कीको दाबी – ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भए
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६० प्रतिशत न्यायिक विचलन रोकेको बताएका छन् । संसदीय सुनुवाई विशेष समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका....
शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छ : प्रधानमन्त्री दाहाल
३१ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको....
- No categories




