Category: राजनीति

प्रधानमन्त्री प्रचण्ड र मन्त्री अब्दुल खानबीच भेटवार्ता, उद्याेग मन्त्रालय पाउने सम्भावना बढ्याे

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र मन्त्री अब्दुल खानबीच भेटवार्ता भएकाे छ । भेटवार्तामा पूर्व सहमतिअनुसार भएकाे मन्त्रालय बाँडफाँडकाे विषयमा छलफल भएकाे हाे....

सभामुख निर्वाचनबारे कांग्रेसले सरकारबाहिर रहेका दलहरुसँग छलफल गर्दै

४ माघ, काठमाडौं ।  नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ । बुधबार कांग्रेसले छलफलका लागि....

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट

४ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान....

गाउँपालिकाद्वारा भाषा ऐन पारित

४ माघ,काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा....

मन्त्री खान आज पनि सिंहदरबार नजाने, सरकारमा नबस्ने चेतावनी

काठमाडौं । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले पदभार सम्हाल्न अस्वीकार गरेका छन्। आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै खानले पदभार सम्हाल्न अस्वीकार गरेका हुन्....

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

४ माघ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपाले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र....

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

३ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज....

जनमत पार्टीले अस्विकार गर्यो खानेपानी मन्त्रालय, समर्थन फिर्ताको तयारी

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो भागमा परेको खानेपानी मन्त्रालय नलिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज गरेको मन्त्रिपरिषद् विस्तार....

कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा

३ माघ,काठमाडौँ । सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री....

शिक्षामन्त्री खनाल पदभार ग्रहण

३ माघ,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताउनुभएको छ ।....
Page 144 of 158
1 142 143 144 145 146 158
  • No categories