Category: जनप्रतिनिधि

माओवादीमा ‘टिके प्रथा’ खारेज गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कमिटी प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव पेश गरेका छन् । काठमाडौंको कमलादीमा....

एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किए, ओलीले गरे स्वागत

कास्की । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो र केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् । पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ....

गुलरिया वडा नं. ८ द्वारा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण

गुलरिया । बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं ८ मा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण भइरहेकाे छ । गुलरिया नगरपालिकाले संकलन गरेको भुमिहिन....

पार्टीको नाम भन्दा पनि काम ठूलो हो, अब परिवर्तन गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम भन्दा पनि काम ठूलो हुने बताएका छन् । माओवादी नामले....

कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

सुर्खेत । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको....

विश्वप्रकाश शर्माले भने – रुसी सेनामा भर्ना भएका नेपालीको छिटो उद्धार गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था....

राष्ट्रिय सभागृहमा सुरु भयो माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आजको बैठक सुरू भएको हो । बैठक....

अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न कालखण्डमा भएका सबै साना तथा ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग....

नेपाल तेस्रो देशका नागरिकहरूको अखडा बन्यो : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय नागरिकलाई सिमा नाकामा कडाइ गर्नुपर्ने धारणा राखेका छन् । आजको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै....

अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । अख्तियार दुरुपयोग....
Page 2 of 126
1 2 3 4 126
  • No categories