


Category: राजनीति
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
२६ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल....
स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह
२६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभएको छ । कानुन दिवसका अवसरमा सामाजिक....
संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे....
ढाकाकुमार भन्छन् – म एउटा सोझो नेवारको छोरालाई नियोजित रुपमा फसाइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले सत्य शाश्वत हुने भन्दै त्यसमा बोलिरहनु नपर्ने टिप्पणी गरेका छन् । सर्वोच्च....
नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
२५ वैशाख, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक....
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: वडा अध्यक्ष ऐर
१७ बैशाख ,काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३....
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
२५ वैशाख, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने बताउनुभएको छ । विद्युत् नियमन आयोगको....
रक्षामन्त्री खड्का भन्छन् – म मन्त्री भएदेखि हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैन
काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले हातहतियार खरिदमा....
नक्कली भुटानी शरणार्थी प्रकरण : संसदमा जुहारी
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र....
बोली बचनमा नम्रता, कानून कार्यान्वयनमा कठोरताका साथ काम कारवाही गर्नु : कोशी प्रदेश प्रहरी प्रमुख बास्तोला
योगेन्द्र योगी २५ बैशाख ,काठमाडाैं । बिराटनगर स् कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमणको क्रममा....
- No categories




