Category: राजनीति

टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

२५ माघ,काठमाडौँ । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ ।....

अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता

२५ माघ,काठमाडौंँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा....

वडालाई सुन्दर र समृद्धि बनाउन लागी परेकाे छु : अध्यक्ष लिम्बु

२५ माघ, काठमाडाैं । ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ का....

कर्णाली सरकारको प्रवक्तामा जिसी

२५ माघ,कर्णाली । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई....

सभामुखसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ, २५ माघ । सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच....

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी

२५ माघ,देउखुरी । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् । घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा....

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

२५ माघ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न....

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

२४ माघ,काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच....

रवि लामिछानेविरुद्ध अमेरिकामा छन् अझै यी मुद्दा

काठमाडौं । रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा तीनवटा मुद्दा चालू अवस्थामै छन्। नौवटा मुद्दा परेकामा ६ वटाको किनारा लागिसकेको विवरणले देखाउँछ। चालूमध्ये एउटा ‘ओपन’....

जसपा र नागरिक उन्मुक्तिले गर्‍यो कुमार लिङ्देन नेतृत्वको दलसँग एकताको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ। उपेन्द्र यादव नेतृत्वको जसपाले....
Page 137 of 158
1 135 136 137 138 139 158
  • No categories