Category: वडा नं. ७

सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थारु

२८ पाैष, काठमाडाैँ । गत वैशाखको स्थानीय तहको निर्वाचनमा बैजनाथ गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष पदमा दिनेश कुमार थारु निर्वाचित हुनुभएको छ ।....