


Category: वडा न .२
बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा
हस्ता विष्ट ३१वैशाख,काठमाडाैँ।साविक मालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो । स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको....




