


Category: राजनीति
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
१४पाैष, काठमाडौं । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री....
मधेस प्रदेशमा दलको नेता छान्न सकस
१३ पाैष, जनकपुरधाम । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ....
नीति कार्यक्रम र सरकारको प्रभावकारिताका विषयमा छलफल
१३ पाैष,काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र....
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
१३ पाैष,मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका....
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
१३ पाैष,काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष....
जसपा संसदीय दलको निर्वाचन आज, को-को भिड्दैछन् ?
काठमाडौँ । आज जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागिनिर्वाचन हुने भएको छ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म....
शेखर कोइराला समूहका नेताहरुको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षका नेताहरुको बैठक आज बस्दै छ । शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतरपक्षको बैठक बस्न लागेको हो । बैठकमा इतरपक्ष....
पुस २५ गते नै विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । स्रोतका अनुसार प्रचण्डले पुस २५ गते सोमबार विश्वासको....
राप्रपा कुनै हालतमा सरकारमा जानु हुँदैन, जाने भए यी ३ सर्त राख्नुपर्छ : रवीन्द्र मिश्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी कुनै हालतमा सरकारमा जान नहुने बताएका छन् । बहुमतको सरकार बन्न नसक्ने अवस्थामा सरकार....
सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?
काठमाडौं । नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा....
- No categories




