Category: राजनीति

अनेरास्ववियुको अध्यक्षमा बडाल

५ फागुन,काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी....

म्याग्दीमा अझै जग्गाको वर्गीकरण गरिएन

५ फागुन,बेनी । म्याग्दीका स्थानीय तह जग्गाको वर्गीकरण गर्न अलमलमा परेका छन् । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने व्यवस्था भएपछि म्याग्दीमा....

पत्रकार सहनीको अनशन तोडियो

५ फागुन,गौर रौतहट । गौर र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमाथिको अधुरो पुल तत्काल निर्माणका लागि आमरण अनशनमा बस्नुभएका पत्रकार सञ्जय सहनीलाई बिहीबार बेलुका....

सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष

५ फागुन,बलेवा । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट....

एकीकृत कारोबार फागुन १२ गते हुने

५ फागुन,काठमाडौँ । हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति....

मूल्याङ्कनमा भरतपुर उत्कृष्ट

५ फागुन,चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका पहिलो....

धर्मशालामा शङ्कराचार्यको अन्तक्र्रिया

५ फागुन,काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुग्नुभएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती....

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा

५ फागुन,काठमाडौँ, । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाँै आइपुग्नुभएको छ । काठमाडौँ आउनुहुनेमा विश्वनाथ शर्मा, जोगिन्दर....

राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु : प्रधानमन्त्री दाहाल

५ फागुन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपंक्तिमा रहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसित आज....

८२ लाख मूल्य बराबरको बियर बरामद

फागुन ४,काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा....
Page 130 of 158
1 128 129 130 131 132 158
  • No categories