Category: राजनीति

शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग

१२ चैत,काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको....

जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज

१२ चैत,काठमाडौँ । जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने....

आइटेक दिवस मनाइयो

१२ चैत,काठमाडौँ । यहाँस्थित भारतीय राजदूतावासमा एक समारोहको आयोजना गरी शुक्रबार ५८औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइएको छ । कार्यक्रममा प्रतिष्ठित....

कर्णाली प्रदेशसभाको बैठक बस्दै

१२ चैत,वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले....

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल

१० चैत,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताउनुभएको छ । पार्टी....

व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छ: मुख्यमन्त्री अधिकारी

१० चैत,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताउनुभएको छ । होटल पौवाको ११औँ....

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा

१० चैत,बागमती । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले....

योग शिक्षाबारे जनचेतना आवश्यक छ : मुख्यमन्त्री कार्की

१० चैत,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षाबारे जनतामा चेतना जागृत गराउनुपर्ने बताउनुभएको छ । मनमोहन....

मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

१० चैत,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँको पक्षमा ६७ मत र विपक्षमा १७....

मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा

१० चैत,काठमाडौँ । मस्र्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा....
Page 107 of 158
1 105 106 107 108 109 158
  • No categories