


Category: स्वास्थ्य
रसुवाको पारच्याङमा अस्पताल निर्माण
२७ माघ,रसुवा । दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ । सामान्य औषधि वितरण र घाउ खटिराजस्ता....
विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण
२६ माघ,विराटनगर । विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।....
स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा
२५ माघ,देउखुरी । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड....
पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला
२५ माघ,गण्डकी । पोखरा १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु चार लाखमा....
राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा हाडजोर्नी प्लस्टरसहित सिजर अप्रेशन हुने
♦सागर परियार २५ माघ ,बर्दिया । बर्दियाकाे राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा अब हाडजोर्नी प्लस्टरसहित सामान्य सिजर अप्रेशन हुने भएकाे छ । राजापुर नगरकार्यापालिकाको बैठकले....
दीर्घरोगीलाई गाउँपालिकाले मासिक पाँच हजार दिने
९ माघ,ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई....
उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी
४ माघ,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर....
पदभार ग्रहण गर्दै स्वास्थ्य राज्यमन्त्री कार्कीले भनिन् – पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले....
बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
३ माघ,काठमाडौँ । बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ । नेपालमा बढ्दै....
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै
२९ पाैष,तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु....
- No categories




