


Category: वडा नं.९
११ वडामध्य ९ नम्बर वडालाई नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष जगत बहादुर महर
१८ जेठ, काठमाडौँ । नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो ।....