वडा नं.६

बेलाैरी नगरपालिका

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष चाैधरी

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष चाैधरी

१८ जेठ ,काठमाडौं ।  कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी नगरपालिका प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्र हो । १० वटा वडा समिति रहेको यस नगरपालिकामा कुल क्षेत्रफल १२३।४ वर्ग किलोमिटर छ भने कुलजनसंख्या ५३,५४४ रहेको छ । यस नगरपालिकाको जनघनत्व ४३३ जना प्रति किलोमिटर छ । यस बेलौरी नगरपालिका १० वटा वडा कायम गरिएको छ। यस वडा नम्बर ६ का जनप्रतिनिधि भोज राज चौधरी २०७९ को स्थानीय निर्बाचनबाट बेलौरी नगरपालिकामा वडा नम्बर ६ मा निर्वाचित भोज राज चौधरी वडा अध्यक्ष हुनुहुन्छ । राजनितिक तथा समाजिक कार्यमा आवद्ध भएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.