


Category: वडा नं.२
नमुना वडा बनाउन सबैकाे साथ र सहयाेग आवश्यक छ : अध्यक्ष परियार
१२ बैशाख ,काठमाडाैं । सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको रामारोशन गाउँपालिका नेपाल सरकारको मिति....