Category: राजनीति

नेपाली उत्पादनलाई प्राथमिकता दिइनेछ : मन्त्री रिजाल

२१ वैशाख,पाटन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु हस्तकला, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई प्राथमिकता दिइने बताउनुभएको छ । ललितपुरको सातदोबाटोमा....

सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग

२१ वैशाख,काठमाडौँ । नेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हक हितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ....

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

२१ वैशाख,काठमाडौँ । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा....

वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित

२१ वैशाख,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सङ्घीय....

रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल

२१ वैशाख,गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ । आज कैलालीको धनगढीमा....

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान

२१ वैशाख,काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । लण्डनमा रहँदा....

सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री पाण्डे

२१ वैशाख,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताउनुभएको छ । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा....

पूर्वमन्त्री रायमाझी पक्राउ

काठमाडौं ।  पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्वमन्त्री रायमाझी....

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

२१ वैशाख,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी....

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

२१ वैशाख,गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत....
Page 75 of 158
1 73 74 75 76 77 158
  • No categories