


Category: वडा नं.११
चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष कुँवर
२४ बैशाख ,काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३....