वडावासीको आवश्यक्ता अनुसार योजनाहरु ल्याएका छौं : अध्यक्ष बस्नेत
कञ्चनपुर जिल्ला २५ जेठ ,काठमाडाैं । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.५, का वडा अध्यक्ष मोहन बहादुर बस्नेतले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनेुभयो । पछिल्लो समय कैलाली जिल्लास्थित कृष्णपुर नगरपालिका वडा नम्बर १ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बस्नेत अहोरात्त्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीको आवश्यक्तालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.५, का वडा अध्यक्ष मोहन बहादुर बस्नेतले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । कृष्णपुर नगरपालिकास्थित वडा नम्बर १ अहिले…
