Category: वडा न .१४

बाटो, शिक्षा तथा कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष मल्ल

हस्ता विष्ट ४ जेठ, काठमाडाैँ । पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो । २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल,....